४० अंकले घट्यो नेप्से परिसूचक « Khabarhub

४० अंकले घट्यो नेप्से परिसूचक


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।

आज नेप्से परिसूचक ४०.५७ अंक घटेर दुई हजार ८३६.१७ बिन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ७.७३ अंकले घटेको छ।

आइतबार कारोबारमा आएका २२८ कम्पनीको एक करोड ६ लाख ५१ हजार कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। गत बिहीबारको तुलनामा आइतबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ। बिहीबार ८ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।

आइतबार १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमध्ये जीवन बिमा उपसमूह सबैभन्दा बढी ३.५७ प्रतिशत घटेको छ। नेप्से घटे पनि आज नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य भने सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ८ : ३३ बजे

प्रचण्डसँग रहनेछैन अब संसद्को ‘म्याजिक नम्बर’

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार

मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश गौचन दोस्रो पटक निर्वाचित

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको

झापा–२ मा रास्वपाकी इन्दिराको २ हजार ८५ मतान्तरले अग्रता

काठमाडौं – झापा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र

मोरङ ६ मा शेखरलाई धक्का, रास्वपाकी आचार्यसँग भारी मतले पछाडि

मोरङ – मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता

कास्कीका तीनवटै क्षेत्रमा रास्वपा धेरै मतले अगाडि

कास्की– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भएको मतदानको मतगणना जारी