विश्वभर एक दिनमा साढे १३ लाख कोरोना संक्रमित थपिए, ६ हजारको मृत्यु « Khabarhub

विश्वभर एक दिनमा साढे १३ लाख कोरोना संक्रमित थपिए, ६ हजारको मृत्यु


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १३ लाख ७० हजार कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा जर्मनीमा एक लाख ४४ हजार, रुसमा ८६ हजार, ब्राजिलमा ५८ हजार, फ्रान्समा ५३ हजार, इटलीमा ३९ हजार, टर्कीमा ३२ हजार र अमेरिकामा १६ हजार थपिएका छन् ।

यही अवधिमा १३ लाख ७५ हजार निको हुँदा ५ हजार ६३२ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा ७५०, ब्राजिलमा ६४५, अमेरिकामा ३२८, इटलीमा १७४, जर्मनीमा १५३ र फ्रान्समा १२० जना छन् ।

निको हुनेमा अमेरिकामा एक लाख ६४ हजार, रुसमा एक लाख ५५ हजार, जर्मनीमा एक लाख ३५ हजार र फ्रान्समा ८६ हजार छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ०० बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित