ओलीको एमालेले संसद चल्न नदिएर गन्जागोल कायम राखिरह्यो : अध्यक्ष नेपाल « Khabarhub

ओलीको एमालेले संसद चल्न नदिएर गन्जागोल कायम राखिरह्यो : अध्यक्ष नेपाल


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले संसद चल्न नदिएको आरोप लगाएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेले संसद चल्न नदिएर दुःख दिइरहेको बताएका हुन्।

उनले भने, ‘ओलीको एमालेले संसद चल्न नदिएर गन्जागोल कायम राखिरह्यो। हामीलाई समेत दुःख दिइरहेको छन्। यस्तो अवस्थामा राखिरहनु भन्दा संसद विघटन गरेर अर्ली इलेक्सनमा जानु राम्रो हुन्छ। संसद नै नरहेपछि ओलीको वितण्डा पनि खत्तम हुन्छ ।’

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : ०१ बजे

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा