टी-ट्वान्टीमा क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई « Khabarhub

टी-ट्वान्टीमा क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियाले एक खेलको टी-ट्वान्टीमा घरेलु टोली पाकिस्तानलाई ३ विकेटलाई हराएको छ ।

मंगलबार राति पाकिस्तानले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाको जितमा कप्तान आरोन फिन्चले ५५ रनको अर्धशतकीय इनिङ खेले ।

पाकिस्तानका शाहिन शाह अफ्रिदी, उस्मान क्वादिर र मोहमद वासिमले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन जोडेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ५० बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका