सी डिभिजनमा आज दुई खेल हुँदै « Khabarhub

सी डिभिजनमा आज दुई खेल हुँदै


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा शुक्रबार २ खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने पहिलो खेलमा पुलचोक स्पोर्ट्स क्लब र मनोहरा युनाइटेड क्लब भिड्दैछन् ।

पुलचोक र मनोहराबीचको खेल दिउँसो पौने १ बजे हुनेछ । पुलचोक दोस्रो जितको खोजीमा रहेको छ भने मनोहरा तेस्रो जित निकाल्न चाहन्छ ।

अर्को खेलमा स्वयम्भू क्लब र स्पोर्ट्स एकेडेमी साँगा दिउँसो ४ बजे आमने सामने हुनेछन् । स्वयम्भू पहिलो जितको खोजीमा रहेको छ भने साँगा दोस्रो जितको खोजीमा छ ।

अंकसहित मनोहरा अंक तालिको छैटौँ स्थानमा छ भने ३ अंकसहित पुलचोक ११ औँ स्थानमा छ । २ अंक जोडेको स्वयम्भु १३ औँ स्थानमा छ । ४ अंकसहित साँगा १० औँ स्थानमा छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : ५२ बजे

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र