इम्बोस्ट नम्बर प्लेट खारेजीको माग गर्दै काठमाडौंमा मसाल जुलुस « Khabarhub

इम्बोस्ट नम्बर प्लेट खारेजीको माग गर्दै काठमाडौंमा मसाल जुलुस


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इम्बोस्ट नम्बर प्लेट खारेजीको माग गर्दै काठमाडौंमा मसाल जुलुस निकालिएको छ ।

हाम्रो टिम नेपालले सोमबार साँझ जुलुस निकालेको हो ।

उक्त टिमले सवारी साधनको नम्बर प्लेट देवनागरी लिपिमा हुनुपर्ने भन्दै प्रदर्शन गरेका थियो । साथै अहिलेको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग राखेका थियो ।

उक्त समूहले काठमाडौंको धोबीखोला करिडोर क्षेत्रमा मसाल जुलुस निकालेका हुन् । जुलुसमा उनीहरुले भ्रष्ट्राचार गर्न पाइँदैन, जनताको ढाड सेकेर माफिया पाल्दैनौँ लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  १० : २३ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)