पीएसजीको मुख्य प्रशिक्षकमा गाल्टिएर अनुबन्ध « Khabarhub

पीएसजीको मुख्य प्रशिक्षकमा गाल्टिएर अनुबन्ध


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्रिस्टोफ गाल्टिएरलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ ।

अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको केही घन्टामै पीएसजीले गाल्टिएरलाई दुई वर्षका लागि नियुक्त गरेको हो । यसअघि पोचेटिनोले क्लबमा १८ महिना बिताए ।

नयाँ प्रशिक्षक गाल्टिएरको पार्क डेस प्रिन्सेसमा सन् २०२४ सम्मको कार्यकाल रहनेछ। ५५ वर्षीय फ्रान्सेली पुर्व डिफेन्डर गाल्टिएर फ्रेन्च क्लब निसका प्रशिक्षक थिए ।

अब, गाल्टिएरलाई फ्रेन्च च्याम्पियनसंग रहदा यूईएफए च्याम्पियन्स लिग मुख्य लक्ष्य हुनेछ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ५२ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल