अमेरिकामा गोली चल्यो, तीन जनाको मृत्यु « Khabarhub

अमेरिकामा गोली चल्यो, तीन जनाको मृत्यु


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : अमेरिकाको इन्डियाना राज्यको ग्यारीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ।

ग्यारी सिटीमा एउटा पार्टी चलिरहेका बेला गोली हानाहान हुँदा कैयौं घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

बिदा मनाउने क्रममा गोली चलेको स्थानीय प्रहरीले जनाएको छ। योसहित पछिल्लो २४ घण्टाभित्र देशभर तीन ठाउँमा गोली चलेको अमेरिकी संचारमाध्यामले जनाएका छन्।

यसैबीच पेन्सिलभेनियाको फिलाडेल्फिया सहरमा स्वतन्त्रता उत्सवका क्रममा पनि गोली हानाहान भएको घटना सार्वजनिक भएको छ।

यसअघि सिकागोमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : ४४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण