सदीक्षाले गरिन् विवाह « Khabarhub

सदीक्षाले गरिन् विवाह


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०१० कि मिस नेपाल सदीक्षा श्रेष्ठ वैवाहिक जीवनमा बाँधिएकी छिन् । सदीक्षाले आफ्ना प्रेमी राहुल मोक्तानसँग मंगलबार विवाह गरेकी हुन् । एक पार्टी प्यालेसमा यी दुईको विवाह सम्पन्न भएको हो।  केही समय देखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।

नेवारी परम्परा अनुसार दुवैले लगनगाँठो कसे । उनीहरु विवाहमा आफन्त र निकट व्यक्ति मात्र उपस्थित थिए । काठमाडौंमै जिमखाना सञ्चालन गरिरहेका राहुल र सदीक्षाले एक वर्षदेखि डेट गरिरहेका थिए । सदीक्षाको विवाहमा आफन्तसँगै पूर्व मिस नेपालीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  २ : २७ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा