भारतमा नयाँ उपराष्ट्रपतिका लागि आज निर्वाचन हुँदै  « Khabarhub

भारतमा नयाँ उपराष्ट्रपतिका लागि आज निर्वाचन हुँदै 


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा आज उपराष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद् भवनमा मतदान हुँदैछ।

उपराष्ट्रपति पदका लागि सत्तारुढ एनडीएले यस पटक पश्चिम बंगालका गभर्नर जगदीप धनखरलाई उम्मेदवार बनाएको छ भने विपक्षी दल कंग्रेसले मार्गरेट अल्वालाई उम्मेदवार बनाएको छ ।

यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सम्भवतः आज साँझै नतिजा आउने सम्भावना रहेको बताइएको छ ।

वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल अगस्ट १० मा समाप्त हुँदैछ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : ५७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका