प्रधानसेनापति शर्मा स्वदेश फर्के « Khabarhub

प्रधानसेनापति शर्मा स्वदेश फर्के


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश आइपुगेका छन्।

अष्ट्रेलियामा भएको एनुअल चिफ्स अफ डिफेन्स (सीएचओडी) कन्फरेन्स- २०२२ मा सहभागी भएर शर्मा शुक्रबार बेलुकी काठमाडौँ आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले उनलाई स्वागत गरे। शर्मा गत साउन ७ गते अष्ट्रेलिया प्रस्थान गरेका थिए।

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ११ : ५१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका