हालाण्ड चम्किँदा सिटीको शानदार जित « Khabarhub

हालाण्ड चम्किँदा सिटीको शानदार जित


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले प्रभावशाली प्रदर्शन जारी राखेको छ।

समूह चरण अन्तर्गत बुधबार राति सिटीको जितमा स्टार स्ट्राइकर अर्लिङ हालाण्डले २ दुई गोल गरे ।

रियाद महरेज र जुलियन अल्भारेजले एक एक गोल गर्दा सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

कोपनहेगनलाई ५–० ले पराजित गर्दा सिटीले लगातार विजयी यात्रा कायम राख्दै नकआउट सम्भावना बलियो बनाएको छ।

समूहमा सिटीले ३ खेलमा ९ अंक जोडेको छ। कोपनहेगन एक अंक जोडेर पुछारमा रहेको छ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ९ : ५८ बजे

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि