कांग्रेस केन्द्रीय सदस्य गुरुङलाई पत्नी शोक « Khabarhub

कांग्रेस केन्द्रीय सदस्य गुरुङलाई पत्नी शोक


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन‍ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ।

गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान सवा ५ बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो।

उनको भोलि दिउँसो साढे १२ बजे गुरुङ संस्कारअनुसार देवघाटमा अन्त्येष्टि गरिँदैछ। उनका तीन छोरा र दुई छोरी छन्।

विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उनको जन्म भएको थियो। उनका श्रीमान् टेकप्रसाद नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत हुन्।

कांग्रेस चितवनले शिरमायाको निधनप्रति दुःख व्यक्त गरेको छ। जिल्ला सभापति राजेश्वर खनालले उनको निधनले नेपाली कांग्रेसलाई अतुलनीय क्षति भएको बताए। स्व गुरुङले पार्टीमा पुर्‍याएको योगदानको कांग्रेसले सम्मान गर्ने उनले बताए।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १० : १३ बजे

महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौलाको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष