प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले बढेको छ। यससँगै सूचक १९२४२० विन्दुमा आएको छ।

९ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो। ११ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १२ : ०० बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।