हात्तिको आक्रमणबाट ७३ वर्षीय वृद्ध मृत्यु | Khabarhub Khabarhub

हात्तिको आक्रमणबाट ७३ वर्षीय वृद्ध मृत्यु


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङको सुन्दरहरैचा–१० मा हात्तिको आक्रमणबाट ७३ वर्षीय वृद्ध मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट आज अजय बास्तोलाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला उनलाई हात्तिले आक्रमण गरेको र उनीसँगै जंगल गएकी श्रीमती जानुका भागेर ज्यान जोगाउन सफल भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ७ : ५० बजे

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा