कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धिको परीक्षाफल प्रकाशित « Khabarhub

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धिको परीक्षाफल प्रकाशित


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धितर्फ परीक्षाफल प्रकाशित गरेको छ । बिहीबार बोर्डले गत असोज ११ देखि १८ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो ।

बोर्डका अनुसार परीक्षामा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ जना गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए ।

परीक्षामा सहभागी मध्ये २ हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  २ : १५ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको