खोपको विवरण सार्वजनिक गर्न जिल्ला र स्थानीयलाई स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

खोपको विवरण सार्वजनिक गर्न जिल्ला र स्थानीयलाई स्वास्थ्य मन्त्रालयको निर्देशन


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको अभिलेख सार्वजनिक गर्न विभिन्न जिल्ला तथा स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले खोपको विवरण सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय ९ स्थानीय तहलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो ।

यसअघि, मन्त्रालयले २१ माघसम्ममा सात वटै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय तहहरूलाई मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

अरुले विवरण पठाए पनि बाँकी जिल्ला तथा स्थानीय तहलाई विवरण पठाउन भनिएको हो ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ५ : ४६ बजे

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि