मनोकामना पुरा गर्न शिवका यी मन्त्र उच्चारण गर्नुहोस् « Khabarhub

मनोकामना पुरा गर्न शिवका यी मन्त्र उच्चारण गर्नुहोस्


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भगवान् शिवको भव्य आराधनासहित पूजाआजा गरी महाशिवरात्रि भर्खरै सकिएको छ । शिवको प्रिय दिन भएकाले यसलाई विश्वभर धूमधामका साथ शिवको आराधना गरी मनाइयो । तर शिवको आराधना गर्न शिवरात्रि मात्र नभई अन्य कुनै पनि दिन र त्यसमा पनि जुनसुकै सोमबार शुभ मानिन्छ । भगवान् शिवको कृपा पाउन शुद्ध मनले केवल शिवको उपासना वा पुकारे मात्र पनि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।

– ॐ शिवाय नमः
– ॐ सर्वात्मने नमः
– ॐ त्रिनेत्राय नमः
– ॐ हराय नमः
– ॐ इन्द्रमुखाय नमः
– ॐ श्रीकंठाय नमः
– ॐ वामदेवाय नमः
– ॐ तत्पुरुषाय नमः
– ॐ ईशानाय नमः
– ॐ अनंतधर्माय नमः
– ॐ ज्ञानभूताय नमः
– ॐ अनंतवैराग्यसिंघाय नमः
– ॐ प्रधानाय नमः
– ॐ व्योमात्मने नमः
– ॐ महाकालाय नमः
– ॐ ह्रीं नमः शिवाय ह्रीं ॐ
– ॐ नमः शिवाय
– ॐ ऐं ह्रीं शिव गौरीमय ह्रीं ऐं ऊं
– ॐ आशुतोषाय नमः

यस बाहेक शिव गायत्री मन्त्र पनि जप गर्न सकिन्छ
ॐ तत्पुरुषाय विद्महे, महादेवाय धीमहि, तन्नो रूद्र प्रचोदयात् ।।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : ५५ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका