खोटाङमा काेराेना सक्रिय संक्रमित ६ जना मात्र « Khabarhub

खोटाङमा काेराेना सक्रिय संक्रमित ६ जना मात्र


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा कोभिड–१९ बाट सक्रिय संक्रमितको संख्या ६ मा झरेको छ ।

आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार र सोमबार सक्रिय संक्रमितको संख्यास्थिर रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

आठ संक्रमितमध्ये दुई जना निको भएसँगै ६ जनामात्र सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए ।

सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : ३१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने