कैलालीमा ट्रकको ठक्करले एक किशोरीको मृत्यु « Khabarhub

कैलालीमा ट्रकको ठक्करले एक किशोरीको मृत्यु


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढी–अत्तरिया सडकखण्डमा ट्रकको ठक्कले एक किशोरीको मृत्यु भएको छ ।

सोमबार विद्यालयबाट घर फर्कदै गर्दा धनगढी–१३ की १६ वर्षीया सरस्वती कुँवरलाई ट्रकले ठक्कर दिएको हो ।

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसिङ प्वाइन्टमै ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।

बा.२ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

प्रहरीले गोदावरी नगरपालिका–४ का चालक गणेश लामालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : ०५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने