लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी | Khabarhub Khabarhub

लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी भएको छ ।

खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर -२ स्थित नाक्चुङ सामुदायिक वन क्षेत्रमा गएराति देखि भीषण आगलागी हुँदा आगोको मुस्लोका कारण दिउँसोको उडान समेत प्रभावित भएको थियो ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त टोली घटनास्थल पुगे पनि जङ्गल अनकण्टार भीरमा भएका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीका कारण १० हेक्टरभन्दा माथि जङ्गल क्षति भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ३७ बजे

‘प्राधिकरणले बिजुली जोड्नुपर्छ, उद्योग बन्द हुन दिँदैनौँ’

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई

बक्यौता महसुल उठाउन प्राधिकरणलाई थप सजिलो, मन्त्रालयले पठायो पत्र

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ट्रंक तथा डेडिकेटेड महशुल

कालीगण्डकी कोरिडोर सडक : चराङ्खोलामा मोटरेबल पुल  

म्याग्दी– चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला

जापानको प्रधानमन्त्रीमा इशिबाकै निरन्तरता

काठमाडौं – इशिबा शिगेरु जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

ऊर्जामन्त्रीको जिकिर- प्राधिकरण बोर्डभन्दा ठूलो मन्त्रिपरिषद् हो, बिजुली जोड्न चिठी चाहिँदैन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विधुत महसुल विवाद समाधान गर्न