नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त « Khabarhub

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त


२४ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल नेतृत्वको समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

जसमा सङ्गीता पहाडी अर्याल, बुद्धि आचार्य र सुनिल पौडेल रहेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ९ : १४ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको