एसियन्स गेमका लागि ४० महिला खेलाडीलाई प्रशिक्षणमा बोलाइयो « Khabarhub

एसियन्स गेमका लागि ४० महिला खेलाडीलाई प्रशिक्षणमा बोलाइयो


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एसियन गेम्सको लागि ४० सदस्यीय महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४० सदस्यीय खेलाडीको नाम सार्वजनिक गर्दै मंगलबारदेखि बन्द प्रशिक्षण सुरु हुने जानकारी दिएको छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरुः
एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, कविता विक, अमृता जैसी, गीता राना, पुनम मगर, हीराकुमारी भुजेल, पुजा राना, विमला विक, सृजना सिंह, निशा थोकर, सलोनी रानामगर, सृजना चेम्जोङ, समिक्षा घिमिरे, रेनुका नगरकोटी, बिमला चौधरी, अनिता बस्नेत, प्रीती राई, दिपा राई, इन्दिरा राई, मन्जलीकुमारी योन्जन, निर्मला उपाध्याय, दिपा शाही, हिमा चौधरी, बिर्सना चौधरी, सरस्वती अयर, सुमित्रासिंह पाख्रिन, साबित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाय, निर्मला विक, सबिता रानामगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भण्डारी, अमिशा कार्की, रेखा पौडेल, कुशुम खतिवडा

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ७ : ४० बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)