कर्णाली प्रदेश सभाको बैठक आज, एमालेसँग सहमतिको प्रयास जारी « Khabarhub

कर्णाली प्रदेश सभाको बैठक आज, एमालेसँग सहमतिको प्रयास जारी


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णाली प्रदेश सभाको बैठक आज बस्ने भएको छ ।

प्रतिपक्ष दल नेकपा एमालेले गत असार १२ गतेदेखि अवरुद्ध गरेको बैठक आज बस्ने संसद् सचिवालयले जनाएको छ।

त्यसअघि एमालेसँग छलफल गरेर सहमतिमा ल्याउने प्रयास भइरहेको सभामुख राजबहादुर शाहीले जानकारी दिएका छन् । एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गरिरहेको छ ।

सो माग पुरा नभएसम्म आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ल्याइएको बजेटमाथिको छलफल गर्न दिइरहेको छैन । बजेटमाथि पनि एमालेले आपत्ति जनाउँदै आएको छ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ९ : २५ बजे

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२

बजारका सफल तीन ब्यानर : सीमित कलाकारकै वरिपरी

काठमाडौँ- पछिल्लो दशक नेपाली फिल्मको व्यापारको ग्राफ उकालो नै लागेको

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले गरे डब्लूएचओको बजेट कटौती

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले खोप सम्बन्धी विश्वव्यापी संस्था ‘गाभी’का