मतपेटिका उठाउने बेला बुढीगंगा नगरको ४ नम्बर वडामा झडप « Khabarhub

मतपेटिका उठाउने बेला बुढीगंगा नगरको ४ नम्बर वडामा झडप


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाजुराको बुढिगंगा नगरपालिका-४ मा मतपेटिका उठाउने क्रममा झडप भएको छ ।

मतपेटिका उठाउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।

स्थानीयले ढुङ्गामुडा प्रहार गर्दा प्रहरीले हवाइ फायर गरेको जनाएको छ ।

जिल्ला निर्वाचन कार्याल बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार अहिले भने स्थिती समान्य छ । मत पेटिका नगरपालिकामा पुर्‍याइसकिएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ९ : २२ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर