साउदीमा एक नेपाली बेपत्ता « Khabarhub

साउदीमा एक नेपाली बेपत्ता


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दोहा– वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् । बाराको सुवर्ण गाँउपालीका वडा नं. ६ स्थायी घर भई साउदी अरबको गोल्डेन किचेन कम्पनीमा कार्यरत शेष सफिउल्लाह बेपत्ता भएका हुन् । 

रियादस्थित नेपाली दूतावासका अनुसार राहदानी नम्बर १०३५४९४२ तथा साउदी इकाम २५१२३६५७३१ भएका शेष गत १३ सेप्टेम्बर देखि कम्पनी छोडी हिँडेको र कसैको सम्पर्कमा नआएको जनाइएको छ ।

उनलाई देख्ने, भेट्ने वा सम्पर्कमा हुने व्यक्तिहरूले दूतावास रियादको टेलिफोन नम्बर ०११-२८८३७९५ तथा निजको दाजु शेख अब्दुल हवाबको सम्पर्क नम्बर ०५७१३९१००३ मा सम्पर्क गरी जानकारी गराइदिन पनि दूतावासले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १२ : ३७ बजे

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग