डिफेन्डर सुले बोरुसिया डर्टमण्डमा अनुबन्धित « Khabarhub

डिफेन्डर सुले बोरुसिया डर्टमण्डमा अनुबन्धित


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बोरुसिया डर्टमण्डले डिफेन्डर निकलस सुलेलाई अनुबन्धित गरेको छ । बार्यन म्युनिखका डिफेन्डर सुलेलाई बुन्डेसलिगा क्लब डर्टमण्डले अनुबन्ध गरेको हो ।

सुले डर्टमण्ड क्लबमा सन् २०२२ को समरबाट खेल्नेछन् । उनले पाँच वर्ष बायर्नमा खेलेका छन् ।

उनी सन् २०१७ मा बायर्न प्रवेश गरेका थिए । २६ वर्षीय सुलेले त्यसअघि होफेनहाइमबाट फुटबल खेलेका हुन् ।

 

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ५ : ५३ बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक