मलेसियामा विदेश पर्यटकको प्रवेशमा लगाइएको प्रतिबन्ध फुकुवा हुँदै | Khabarhub Khabarhub

मलेसियामा विदेश पर्यटकको प्रवेशमा लगाइएको प्रतिबन्ध फुकुवा हुँदै


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मलेसियाले अप्रिल १ तारिखबाट विदेश पर्यटकलाई प्रवेशका लागि अनुमति दिने भएको छ ।

कोभिड–१९ महामारीका कारण करिब दुई वर्षदेखि विदेशी पर्यटकको आगमनमा रोक लगाएको मलेसियाले अप्रिल १ तारिखबाट यो प्रतिबन्ध हटाउने भएको हो ।

मलेसियाले सन् २०२० को मार्चदेखि विदेशी पर्यटकको प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ११ : ३८ बजे

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

धनगढी – दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्,