मलेसियामा विदेश पर्यटकको प्रवेशमा लगाइएको प्रतिबन्ध फुकुवा हुँदै « Khabarhub

मलेसियामा विदेश पर्यटकको प्रवेशमा लगाइएको प्रतिबन्ध फुकुवा हुँदै


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मलेसियाले अप्रिल १ तारिखबाट विदेश पर्यटकलाई प्रवेशका लागि अनुमति दिने भएको छ ।

कोभिड–१९ महामारीका कारण करिब दुई वर्षदेखि विदेशी पर्यटकको आगमनमा रोक लगाएको मलेसियाले अप्रिल १ तारिखबाट यो प्रतिबन्ध हटाउने भएको हो ।

मलेसियाले सन् २०२० को मार्चदेखि विदेशी पर्यटकको प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ११ : ३८ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु