‘लक अप’ शोका विजेता बने मुनव्वर फारुकी « Khabarhub

‘लक अप’ शोका विजेता बने मुनव्वर फारुकी


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २ महिना १० दिन सम्म चलेको सो ‘लक-अप’ को विजेता मुनव्वय फारुकी बन्न सफल भएका छन् । 

फारुकीलाई सुरुदेखि नै गेमको मास्टरमाइन्ड बताइएको थियो ।  स्ट्यान्डअप कमेडीदेखि लकअपका विजेता बन्नका लागि मुनव्वरले एउटा लामो यात्रा गरेका छन् । कार्यक्रममा आएपछि नै उनले आफ्ना निजी जीवनबारे विभिन्न खुलासा पनि गरे । सोको ट्रफी जित्नुका साथै मुनव्वरले लाखौँ मानिसको मन पनि जितेका छन् ।

ट्रफीबाहेक मुनव्वरलाई २० लाख नगद पुरस्कार, एर्टिगाइटली यात्रामा जाने मौका पनि पाएका छन् ।

 ट्रफी जितेपछि मुनव्वरले शो र उनका प्रशंसकलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ४० बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम