इन्स्टाको लोकप्रियताले बढ्लान दर्शक ? « Khabarhub

इन्स्टाको लोकप्रियताले बढ्लान दर्शक ?


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडेल अदिति बुढाथोकी सामाजिक सञ्जालमा सक्रिय छिन् । 

मुम्बई बसेर मोडलिङमा संघर्ष गरिरहेकी अदितिले आफ्नो गतिविधिलाई सामाजिक सञ्जालमा अपडेट गर्ने गरेकी छिन् । यिनै अदितिले हालै इन्स्टाग्राममा २० लाख फलोअर्स प्राप्त गरेकी छिन् । सम्भवत नेपाली एक्ट्रेसको यतिको फ्लोअर्स सामाजिक सञ्जालमा छैनन् । 

यसले उनलाई सामाजिक सञ्जालमा फ्लो गर्नेको संख्या देखाएको छ । सामाजिक सञ्जालकै कारण उनले नेपाली फिल्म ‘कृ’ मार्फत एक्ट्रेसको रुपमा डेब्यु गर्ने मौका पनि पाएकी थिइन् । यद्यपि डेब्यु फिल्ममै उनले सफलता पाउन सकिनन् । सामाजिक सञ्जालमा देखिएको क्रेज हलमा नदेखिंदा निर्माताले लगानी सुरक्षित गर्न सकेनन् । फलतः दोस्रो फिल्मका लागि उनको पर्खाइ निकै भयो । 

केही सामान्य ब्यानरका फिल्महरू अफर भएपनि उनले खोजेको ब्यानरले फिल्ममा अफर गरेनन् । त्यसकारण लामो समय पश्चात उनकै होम प्रोडक्सन मार्फत निर्माण गरिएको फिल्म ‘बाबरी’ मा उनले काम गरेकी छिन् । उनले खोजे जस्तो फिल्म नपाएपछि आफ्नै लगानी गरेको फिल्म आउँदो भाद्रको अन्तिम साता रिलिज हुँदैछ । 

यो फिल्म स्फाल बनाउन उनका इन्स्टामा रहेका नेपाली फ्यानहरू हलसम्म  आउँछन् या आउदैनन् ? यो भने आउँदा दिनले नै बताउने छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ५२ बजे

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका