ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु « Khabarhub

ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको बोदेबर्साइन नगरपालिका–७ को मुसहरी टोलमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो काम सकेर बेलुकी फर्किने क्रममा खेतको बाटोमा प्र.२–०१–००१ त. २००१ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई पोखरीमा पल्टिँदा ट्रयाक्टरको इन्जिनले च्यापेर चालक १९ वर्षीय स्थानीय शिव पौदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्ले जानकारी दिए ।

उनको शवलाई कानुनी प्रतिक्रिया पुरा गरी दुर्घटना भएको ट्रयाक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता काफ्लेले भनाई रहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : ३० बजे

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर– भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन्

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर