बञ्चरेडाँडामा फोहोर बोकेको गाडीमाथि तोडफोड « Khabarhub

बञ्चरेडाँडामा फोहोर बोकेको गाडीमाथि तोडफोड


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बञ्चरेडाँडामा फोहोर बोकेका गाडीमाथि तोडफोड गर्दे स्थानीयले अवरोध गरेका छन्। नुवाकोटको ककनी गाउँपालिका-२ स्थित बुधबार बिहान फोहोर बोकेको गाडीहरुलाई प्रहरीको सहयोगमा फाल्न खोज्दा स्थानीयले गाडीमाथि तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार १५ वटा गाडीमाथि तोडफोड गरिएको छ।

आक्रामक भीडले गाडीमाथि तोडफोड गरेपछि स्थिति नियन्त्रणमा गर्न प्रहरीले आश्रुग्यास प्रहार गरेको थियो। दुई दिनअघि सरकार, महानगर र स्थानीयबीच फोहोर फाल्ने विषयमा सहमति जुटे पनि स्थानीयले अवरोध गर्न छाडेका छैनन्। उनीहरूले मुआब्जा, रोजगारी, स्वास्थ्य बिमालगायतका माग राख्दै दिनहुँ प्रदर्शन गरिरहेका छन्। 

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ५ : ३१ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।

चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

झापा– आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज