बञ्चरेडाँडामा फोहोर बोकेको गाडीमाथि तोडफोड « Khabarhub

बञ्चरेडाँडामा फोहोर बोकेको गाडीमाथि तोडफोड


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बञ्चरेडाँडामा फोहोर बोकेका गाडीमाथि तोडफोड गर्दे स्थानीयले अवरोध गरेका छन्। नुवाकोटको ककनी गाउँपालिका-२ स्थित बुधबार बिहान फोहोर बोकेको गाडीहरुलाई प्रहरीको सहयोगमा फाल्न खोज्दा स्थानीयले गाडीमाथि तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार १५ वटा गाडीमाथि तोडफोड गरिएको छ।

आक्रामक भीडले गाडीमाथि तोडफोड गरेपछि स्थिति नियन्त्रणमा गर्न प्रहरीले आश्रुग्यास प्रहार गरेको थियो। दुई दिनअघि सरकार, महानगर र स्थानीयबीच फोहोर फाल्ने विषयमा सहमति जुटे पनि स्थानीयले अवरोध गर्न छाडेका छैनन्। उनीहरूले मुआब्जा, रोजगारी, स्वास्थ्य बिमालगायतका माग राख्दै दिनहुँ प्रदर्शन गरिरहेका छन्। 

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ५ : ३१ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै