नयनताराको विवाह नेटफ्लिक्समा प्रिमियर हुने  « Khabarhub

नयनताराको विवाह नेटफ्लिक्समा प्रिमियर हुने 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय ओटीटीको दर्शक बढिरहेका छन् । यसैले गर्दा ओटीटी प्रदायकले लोभ्याउने कन्टेन समेत तयार गरिरहेका छन् । यही क्रममा जुन ९ मा दक्षिण भारतीय फिल्मकी अभिनेत्री नयनतारा र विग्नेश शिवनको विवाहलाई लिएर नयाँ खबर बाहिर आएको छ ।

नयनतारा र विग्नेशको विवाहका लागि नेटफ्लिक्ससँग एक ठूलो सम्झौता गरिएको छ । जोडीले विवाहको भिडियो एल्बमका लागि नेटफ्लिक्ससँग डिल गरेको हो । सम्झौता अनुसार यो जोडीले निकै मोटो रकम लिएको बुझिएको छ । तर कति रकम उनीहरूले लिए भन्ने केही खुलाइएको छैन । नयनतारा र विग्नेशको यो प्रतीक्षित विवाहको भिडियो एल्बम एक्सक्लुसिभली खिचेर नेटफ्लिक्समा प्रिमियर हुनेछ । जसको सबै जिम्मेवारी निर्देशक गौतम मेननले लिएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : ३७ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना