अमेरिकामा मात्रै ९ करोडमा कोरोना पुष्टि « Khabarhub

अमेरिकामा मात्रै ९ करोडमा कोरोना पुष्टि


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९ करोड नाघेको छ ।

गत २४ घण्टामा यो खबर तयार पार्दासम्म दुई हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै अहिलेसम्म कोरोना पुष्टि हुनेको ९ करोड ४९ हजारभन्दा धेरै भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ ।

वल्डोमिटरका अनुसार संयुक्त राज्य अमेरिकामा अहिलेसम्म कोरोना पुष्टि भएका मध्ये ८ करोड ५६ लाखभन्दा धेरै निको भएका छन् ।

१० लाख ४५ हजारको भने मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वभर ५५ करोड ८४ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा ५३ करोड १९ लाख निको भएका छन् । ६३ लाख ६ हजारको भने मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : ०१ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा