सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९६ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय रुपैयाँ नै कायम राखिएको छ।

गत साताको शुक्रबार ९६ हजार आठ सय रुपैयाँ रहेको सुनको मूल्य आइतबार तोलामा पाँच सयले घटेको थियो।

चाँदी पनि प्रतितोला एक हजार २०५ रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार एक हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ११ : २६ बजे

पश्चिमी वायुको प्रभाव आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं – हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय

आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,

कात्तिक कृष्ण औँसीः महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाडौं – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल कात्तिक १५ गते बिहीबार सन्

आज नरक चतुर्दशी : कुकुर तिहार

काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज