राष्ट्र बैंकको ७ अर्ब १० करोडको ट्रेजरी खरिद आज | Khabarhub Khabarhub

राष्ट्र बैंकको ७ अर्ब १० करोडको ट्रेजरी खरिद आज


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज दिउँसो ३ बजेसम्मका लागि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ ।

ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन्।

९१ दिने अवधिको ट्रेजरीको जारी मिति भने साउन २४ गते तोकिएको छ। यो परिपक्व हुने अवधि २०७९ कात्तिक २२ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको रहेको छ ।

यही साउन १६ गते १० अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ११ : ३९ बजे

भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला भारतबाट फर्काइए

काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन ९ गते शुक्रबार। साउन

आज २०८२ साल साउन ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ९ गते शुक्रबार। साउन

६ किलोग्राम चरेशसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले छ किलोग्राम चरेशसहित एक जनालाई पक्राउ