सत्ता गठबन्धन र लोसपाबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल हुने | Khabarhub Khabarhub

सत्ता गठबन्धन र लोसपाबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल हुने


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल हुने भएको छ । शनिबार बालुवाटारमा भएको बैठकमा उक्त सहमति भएको हो ।

सहमतिअनुसार मधेस प्रदेशमा लोसपाले प्रतिनिधिसभातर्फ ८ सिट र प्रदेशमा १३ सिट लिने छ । लोसपासँग सहमति भएसँगै गठबन्धनको बैठक बाँकि सिट बाँडफाँटमा केन्द्रित भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ०३ बजे

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई