सत्ता गठबन्धन र लोसपाबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल हुने « Khabarhub

सत्ता गठबन्धन र लोसपाबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल हुने


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल हुने भएको छ । शनिबार बालुवाटारमा भएको बैठकमा उक्त सहमति भएको हो ।

सहमतिअनुसार मधेस प्रदेशमा लोसपाले प्रतिनिधिसभातर्फ ८ सिट र प्रदेशमा १३ सिट लिने छ । लोसपासँग सहमति भएसँगै गठबन्धनको बैठक बाँकि सिट बाँडफाँटमा केन्द्रित भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ०३ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,