म्यानचेस्टर सिटीको सानदार जित « Khabarhub

म्यानचेस्टर सिटीको सानदार जित


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले अर्को सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा सिटीले शनिबार साउथह्याम्टनलाई ४–० ले हराएको हो । सिटीको जितमा इर्लिङ हालान्ड, जोआ कान्सेलो, फिल फोडना, रियाद मोहेरेजले गोल गरे ।

जितसँगै सिटी शीर्षस्थानमा उक्लेको छ । ९ खेलमा ७ जित र २ बराबरीका साथ सिटीको २३ अंक छ ।

एक खेल कम खेलेको आर्सनल २१ अंकसहित दोस्रो स्थामा छ । १६ औं स्थानको साउथह्याम्टनको ७ अंक छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ३८ बजे

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक