कांग्रेसद्वारा केन्द्रीय सदस्य कोइरालासहित ७४ जना पार्टीबाट निष्कासित « Khabarhub

कांग्रेसद्वारा केन्द्रीय सदस्य कोइरालासहित ७४ जना पार्टीबाट निष्कासित


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ।

बागी उम्मेदवार, उनीहरुका प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट कांग्रेसले निष्कासन गरेको हो ।

पार्टीको केन्द्रीय अनुशासन समितिका अनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि उनीहरुलाई सदस्य समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको छ ।

आसन्न निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवारी दिएकJ र त्यस्ता उम्मेदवारको प्रस्ताव वा समर्थन गरेको भन्दै उनीहरुलाई निष्कासन गरेको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ७ : २४ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि