इलोन मस्कलाई पछि पार्दै अर्नाल्ट बने विश्वकै धनी व्यक्ति « Khabarhub

इलोन मस्कलाई पछि पार्दै अर्नाल्ट बने विश्वकै धनी व्यक्ति


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट संसारको सबैभन्दा धनाढ्य व्यक्ति बनेका छन् । यस अघिका एक नम्बर धनाढ्य इलोन मस्कलाई पछि पादै ७३ वर्षीय फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । इलोन मस्क दोस्रो स्थानमा छन् ।

अर्नाल्ट लक्जरी ब्रान्ड लुइस भिटनको मूल कम्पनी एलभीएमएचका मालिक हुन् । फोर्ब्सको रियल टाइम इन्डेक्सका अनुसार यो समाचार तयार पार्दासम्म लागि बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८६।३ बिलियन डलर र ट्विटरका नयाँ मालिक एलोन मस्कको कुल सम्पत्ति १८५.४ बिलियनमा झरेको थियो ।

सामाजिक सञ्जाल प्लेटर्फम ट्वीटर ४४ अर्ब डलरमा किनेपछि पनि मस्कको सम्पत्तिमा कमी आएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ८ : २६ बजे

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र