नेपाल प्रहरीका ३४ जना एसपीको सरुवा (सूचीसहित) « Khabarhub

नेपाल प्रहरीका ३४ जना एसपीको सरुवा (सूचीसहित)


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका ३४ जना उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । आज (आइतवार) प्रहरी महानिरीक्षकले ३४ जनालाई सरुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका एसपीहरुको पुस महिनाको तलब भत्ता समेत हाल सरुवा गरिएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्सालबाट अमरेन्द्रबहादुर सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा गरिएको छ ।

यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा कार्यरत अरुण पौडेललाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुशी तानिएको छ ।

हेर्नुहोस् थप सूची:

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  २ : २३ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी