नेपालमा लाइट डिउटी ट्रकको बजार र सम्भावना « Khabarhub

नेपालमा लाइट डिउटी ट्रकको बजार र सम्भावना


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया ४ टन भन्दा कम लोड क्यापासिटी भएका ट्रकहरुलाई ‘लाइट डिउटी’ ट्रक भानिन्छ।

इतिहासलाई हेर्ने हो भने, १९औं सताब्दीको अन्त्यबाट घोडा बिना संचालन गर्न मिल्ने मिनी ट्रकहरु संचालनमा आएको देखिन्छ।

२०औं सताब्दीको मध्यतिर यो अझै परिस्कृत र झन् ब्यवसायीक बन्न पुग्यो । यी ट्रकहरु कम लागतमै समानहरु ओसारपसार गर्न सक्ने भएकाले एकदम धेरै मानिसहरुको रोजाई बन्न पुग्यो।

यी गाडीहरुको बारेमा सबैभन्दा राम्रो कुरा यो हो कि तिनीहरु व्यावहारिक छन्, अझै भन्ने हो भने यिनीहरु सक्तिशाली हुन्छन् र नविन सुबिधाहरुले भरिएका हुन्छन् ।

यी कम्प्याक्ट ट्रकहरु हेर्दा सानो, बलियो र टिकाउ मात्रै होइन उत्कृस्ट प्रदशन गर्छन् । त्यसैले तिनीहरु विश्व भरिका ट्रान्सपोर्टहरु बीच अत्यधिक प्रसिद्ध छन् ।

नेपालमा पनि आगाडी देखिनै लाइट ट्रकहरु बिक्रि हुँदै आएको देखिन्छ, हाल नेपाली बजारमा विभिन्न ब्रान्डका विभिन्न लाइट ट्रकहरु बिक्रि भइरहेको छन् । अहिले बजारमा टाटाको, महिन्द्राको, आइसरको, एसएमएलकोले निकै चर्चा बटुलेका छ भने फोटोनको Amurak बजारमा आउने हल्ला चल्न थालेको छ ।

 

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : ५१ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको