तपाईँलाई शरीरका यी रोचक कुराका बारेमा थाहा छ ? « Khabarhub

 तपाईँलाई शरीरका यी रोचक कुराका बारेमा थाहा छ ?


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– सबै बच्चाले जन्मिँदै रंग चिन्दैनन्, सेतो र कालो मात्र देख्छन् ।

– मानिसको आँखाको नानीमा रक्तसञ्चार हुँदैन यसले हावाबाट सिधै अक्सिजन लिन्छ ।

– प्राय मानिस भोकै २० दिनसम्म बाँच्न सक्छन् भने पानी बिना ३ दिन मात्रै बाँच्छन् ।

– सबै जनाको एउटा आँखा बलियो अनि अर्को कमजोर हुन्छ ।

– मानिसले घाँटी आफैले थिचेर आफैलाई मार्न सक्दैन ।

– जन्मेदेखि मरेसम्म मानिसको आँखाको आकार उत्रै रहन्छ ।

– मानिसको शरीरको सबभन्दा साह्रो हड्डी दाँतको बङ्गाराको हुन्छ ।

– हात र खुट्टामा मानव शरीरभरिको लगभग आधी हड्डी हुन्छन् ।

– प्रत्येक व्यक्तिमा औँला र जिभ्रोको छाप फरक फरक भएजस्तै गन्ध पनि फरक हुन्छ ।

– ६० वर्षको उमेरपछि अधिकांश मानिसले स्वाद चिन्न छाड्छन् ।

– हाम्रो शरीरमा लगभग ३ करोड ब्याक्टेरिया हुन्छन् । तर तिनीहरूमध्ये अधिकांशले कुनै हानि पुर्‍याउँदैनन् । केही लाभदायक हुन्छन् ।

– प्रत्येक मिनेट मानिसको शरीरमा ३० करोड कोशिका मर्छन् र प्रत्येक दिन एक जना वयस्कले ३०० अर्ब नयाँ कोशिका उत्पादन गर्छ ।

– मानिस जति चिसो कोठामा सुत्यो त्यति नै खराब सपना आउँछ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ६ : ०० बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक