शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुल्यो « Khabarhub

शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुल्यो


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुलेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी विषयगत क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति/संस्थालाई आवश्यक कागजातसहित आवेदन दिन भनेको हो ।

नेपाली इतिहासको खोजमूलक अध्ययन, अनुसन्धान तथा प्रचारप्रसार गरी सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका वा इतिहास शिरोमणि बाबुराम आचार्यले पुर्‍याएको विशेष योगदानका विषयमा खोज, अध्ययन, अनुसन्धान गरी उत्कृष्ट योगदान गरेकाहरूले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १२ : २२ बजे

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक