पहिलो हाफमा नेपाल पुलिसको अग्रता « Khabarhub

पहिलो हाफमा नेपाल पुलिसको अग्रता


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–शहिद स्मारक ए डिभिजन लिगको ९ औं चरणअन्तर्गतको स्थगित खेलमा अहिले नेपाल पुलिस क्लब र च्यासल यसथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल पुलिसले च्यासलमाथि १–० गोल अन्तरले अग्रता बनाएको छ ।

खेलको ३६ औं मिनेटमा रवि शंकर पास्वानले पहिलो गोल गरेर नेपाल पुलिसलाई अग्रता दिलाए ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १ : ५७ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको