सबै नागरिकलाई छिट्टै बुष्टर डोज–स्वास्थ्यमन्त्री खतिवडा | Khabarhub Khabarhub

सबै नागरिकलाई छिट्टै बुष्टर डोज–स्वास्थ्यमन्त्री खतिवडा


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिट्टै कोरोनाविरुद्धको बुष्टर डोज प्रदान गर्ने बताएका छ्न ।

बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपंक्तिमा काम गर्नेलाई दिइरहेको बुष्टर डोज केही दिनभित्रै सवै नागरिकका लागि प्रदान गर्ने बताएका हुन् ।

मन्त्री खतिवडाले बिद्यार्थीहरुका लागि पनि खोप प्रदान गर्ने काम सुरु भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउने धारणा राखे । त्यस्तै उनले कोरानाविरुद्धको थप खोप ल्याउने क्रममा रहेको भन्दै खोपको अभाव हुन नदिने बताए । विपन्न वर्गका लागि स्वास्थ्य उपचार निःशुल्क नै रहेको भन्दै सर्वसाधारणमा जानकारी नहुँदा प्रभावकारी हुन नसकेको बताए ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ११ : ०० बजे

निर्जला एकादशी : घर–घरमा ‘तुलसीको दल’ राखियो

काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको

लिङदेनले रोष्टममै च्याते बजेट पुस्तिका  

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट पुस्तिका च्यातेका

एकीकृत समाजवादी महाधिवेशन : आज मतदाता नामावली प्रकाशन

काठमाडौं– नेकपा एकीकृत समाजवादीले यही असार १६ देखि २० गतेसम्म

समस्याग्रस्त सहकारी छानबिन विशेष समितिको बैठक जारी 

काठमाडौं– देशभरका समस्याग्रस्त सहकारीको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन माग

काठमाडौं- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा श्रमिकलाई पनि