८४ वर्षकी गर्लफ्रेण्डलाई अस्पतालबाट भगाउने प्रेमीलाई ७ महिना जेल « Khabarhub

८४ वर्षकी गर्लफ्रेण्डलाई अस्पतालबाट भगाउने प्रेमीलाई ७ महिना जेल


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमको कुनै उमेर हुँदैन भन्ने त सुन्नु भएकै होला। यसलाई अष्ट्रेलियाको एक घटनाले फेरि एकपटक साबित गरिदिएको छ। जहाँ ८० वर्षका एक प्रेमीले ८४ वर्षकी गर्लफ्रेण्ड भगाएका छन् ।

डेली मेलको रिपोर्ट अनुसार, अस्ट्रेलिया निवासी ८० वर्षका एक वृद्धले ८४ वर्षकी आफ्नो गर्लफ्रेण्ड लिएर भागे । धेरैलाई लाग्ला, आफ्नी प्रेमिका लिएर भाग्नु अपराध त होइन । राल्फ गिब्स नामक ८० वर्षका ती वृद्ध कैरोल लिस्ले नामक आफ्नी ८४ बर्षिया गर्लफ्रेण्ड यति धेरै माया गर्थे कि अस्पतालमा भर्ना बिमारी गर्लफ्रेण्ड लिएर हिडें ।

राल्फकी गर्लफ्रेण्ड बिरामी भई अस्पताल भर्ना थिइन् । उनी हिँड्न सक्नेसमेत थिइनन् । साथै उनको स्मरण शक्ति समेत कमजोर बनेको थियो । यस्तोमा उनको स्याहार गर्ने व्यक्तिको खाँचो महसुस गरेर राल्फले नियम–कानुन तोडेर गर्लफ्रेण्ड लिएर भागे ।

राल्फ गर्लफ्रेण्ड लिएर पुरै अस्ट्रेलिया घुमे । उनीहरुले करिब ५ किलोमीटरको यात्रा पनि गरे । तर जसै यसको सूचना प्रहरीले पायो तब दुबैलाई पक्राउ गर्यो । जहाँ उनीहरु गाडीमा घुमिरहेका थिए । अस्पतालबाट बिरामी भगाएको आरोपमा राल्फलाई ७ महीनाको जेल सजाय भएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ६ : ५७ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको